धरान–१७ खैरेनीमा कल्भर्ट निर्माण स्थानीय श्रमदान र नगर पालिकाको मेयर भिजन कोष बाट सम्पन्न हुदैछ।
सम्झौता रकम: रु ६,८४,५४३.५८ (मेयर भिजनकोष रु ५,००,००० + उपभोक्ता रु १,८४,५४३.५८/-
निर्माण अवधि: २०८२/८/१० – २०८२/१२/३०
कल्भर्ट लम्बाइ: ६.२५ मिटर
विशेष: प्राविधिक पारिश्रम बाहेक सबै काम स्थानीय श्रमदान
धारापानी मिडियालाई धरान १७ बुद्धिजीवी
लिला बुढाथोकीले जानकारी दिनु भएको हो।





