तेह्रथुम — श्रम संस्कृति पार्टीको तेह्रथुम जिल्ला तदर्थ समिति २०८२ साल कार्तिक २७ गते औपचारिक रूपमा गठन गरिएको छ। समितिको संयोजकमा ऋतुराज लिम्बु, सह-संयोजकमा प्रमिला बर्देवा र टेकराज लिम्बु, सचिवमा राजकुमार तेयुङ, तथा कोषाध्यक्षमा रुक्सना राई मनोनित गरिएको छ।
पार्टीका अनुसार जम्मा ३१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
स्रोत: तेह्रथुम मिडिया (फोटो)





