अन्सु श्रेष्ठ र गंगा राईलाई मिस एण्ड मिसेस धरान आइकोन २०२५ को उपाधि

अन्सु श्रेष्ठ र गंगा राईलाई मिस एण्ड मिसेस धरान आइकोन २०२५ को उपाधि

२०८२ मङ्सिर १३ गते ।
धराने मिडिया : एल.एन.सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित मिसेस धरान आइकोन सिजन -२ एण्ड मिस धरान सुपर आइकोन सिजन-१ को उपाधि गंगा राई र अन्सु श्रेष्ठले हात पारेकी छ्न।
मङ्सिर १३ गरे शनिबार धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा आयोजना भएको ग्राण्ड फिना कार्यक्रम उनिहरु विजय घोषित भएकी हुन।
विजय भएका अन्सु श्रेष्ठ र गंगा राईलाई नगद रु ३० हजार, प्रमाणपत्र, ट्रफि, ३ लाखको सिटिजन लाईभ इन्स्योरेन्स पोलिसी, अमना टुर एण्ड ट्राभलबाट होलिडे प्याकेज र अन्य विभिन्न उपहार प्राप्त गरिएको थिए।
त्यस्तै प्रतियोगितामा मिस तर्फ अनिमा राईले दोस्रो र नमुना लावती तेस्रो स्थान हात पारिन भने मिसेस तर्फ यमिनी श्रेष्ठले दोस्रो र आशा राई तेस्रो स्थान हासिल गर्न सफल भएका थिए।
प्रतियोगितामा दोस्रो हुनेले नगद रु २० हजार सहित प्रमाणपत्र, ट्रफि, २ लाखको सिटिजन लाईभ इन्स्योरेन्स पोलिसी र अन्य विभिन्न उपहार प्राप्त गरेका थिए भने तेस्रो हुनेले नगद रु १० हजार सहित प्रमाणपत्र, ट्रफि, १ लाखको सिटिजन लाईभ इन्स्योरेन्स पोलिसी र अन्य विभिन्न उपहार प्राप्त गरेका थिए।
उपशीर्षकमा मिस तर्फ :
मिस ब्युटीफुल – अन्सु श्रेष्ठ
मिस बेस्ट फिगर – सुहाना खान
मिस डेडिकेटेट – रानी शाह
मिस इटईचुवल – प्रनिता बराईली
मिस चाम्लिङ – सन्जिता लिम्बु
मिस ग्रोइङ स्किन – नुमा लिम्बु
मिस हाडवकिङ – नमुना लावती
मिस पङ्चुवल – अनिमा राई
मिस फ्रेन्डलि – रेखा लिम्बु
मिस डिसिफिन – अनिमा राई
मिस बेस्ट स्माईल – इक्षा लिम्बु
मिस परसनालिटि – बिबिशा खड्का
मिस कन्फिडेन्ट – नमुना लवती
मिस राईजिङ स्टार – इक्षा लिम्बु
मिस फोकस – अन्सु श्रेष्ठ
मिस ट्यालेट -अन्सु श्रेष्ठ
मिस फोटोजेनिक – नमुना लवती
मिस क्याटवक – अनिमा राई
मिस मल्टिमिडिया – नुमा लिम्बु
मिस मोस्ट प्रोमिसिङ – नुमा लिम्बु
मिस पब्लिक चोइज – रानी शाह
मिस भोटिङ स्टार – रेखा लिम्बु

उपशीर्षकमा मिसेस तर्फ ः
मिसेस ब्युटीफुल – गंगा राई
मिसेस बेस्ट फिगर – अम्बिका लामा
मिसेस डेडिकेटेट – कमला गुरुङ राई
मिसेस इटईचुवल – एनि लिम्बु
मिसेस चाम्लिङ – बिद्या मोते
मिसेस ग्रोइङ स्किन – बिद्या मोते
मिसेस हाडवकिङ – निलिमा तमोट
मिसेस पङ्चुवल – निलिमा तमोट
मिसेस फ्रेन्डलि – कमला गुरुङ राई
मिसेस डिसिफिन – रितु इमिहाङ
मिसेस बेस्ट स्माईल – सन्जा राई
मिसेस परसनालिटि – सन्जा राई
मिसेस कन्फिडेन्ट – आशा राई
मिसेस राईजिङ स्टार – सुनिता श्रेष्ठ
मिसेस फोकस – मधु लिम्बु
मिसेस स्टाइलिस – आशा राई
मिसेस कुइक लनरर – यमिनि श्रेष्ठ
मिसेस एक्ट्राक्टिभ – जुनु श्रेष्ठ
मिसेस ट्यालेट – यमिना श्रेष्ठ
मिसेस फोटोजेनिक – सुनिता श्रेष्ठ
मिसेस क्याटवक – आशा राई
मिसेस मल्टिमिडिया – निलिमा तमोट
मिसेस मोस्ट प्रोमिसिङ – रितु इमिहाङ
मिसेस पब्लिक चोइज – अम्बिका लामा
मिसेस भोटिङ स्टार – निलिमा तमोट

ग्राण्ड फिनाले कार्यक्रममा मिसेस नेपाल वल्ड २०२३ मिसेस पृथिविया थापा प्रमुख निर्णायक रहेका थिए भने व्यावसायी सोनिया गुप्ता चौधरी, मिसेस धरान आइकोन २०२४ का विजेता मिसेस डाक्टर सगुन खनाल, मिसेस स्टेड २०१९ का विजेता मिसेस ज्योति झा र मिस नेपाल टुरिजम २०२४ का विजेता मिस रबिना बराइली निर्णायकमा रहेका थिए।
कार्यक्रममा उद्घोषक मिस नेपाल आइडल २०१८ का विजेता मिस मेरिना तुम्सा लिम्बूले गरेका थिए। उनिले सुरुवातमा कार्यक्रमको बारे सम्पुर्ण उपस्थितिलाई परिचय पनि दिएका थिए।
कार्यक्रममा धरानको एप्पल मन्टेसरीका शिक्षकहरुले मनोरञ्जन नित्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले शुभकामना मन्तव्य दिएका थिए। उनले सहभागी प्रतियोगिता र आयोजन दुवैलाई धन्यवाद तथा शुभकामना थिए।
प्रतियोगितामा :
कोरियोग्राफर – कुन्नी लिम्बू
मेकअप – मन्सु बस्नेत
फेसन डिजाइनर – कृष्ण गिरि विष्ट
जनसम्पर्क अधिकारी – अनिता लिम्बू
प्रशिक्षण संयोजक – सुजता दर्नाल
कार्यक्रम संयोजक – रोशनी चौधरी
आधिकारिक फोटोग्राफ भिडियो ग्राफर – एम के स्टुडियो
गेस्ट रिलेशन अफिसर – मिसेस अमिशा माझी
मार्केटिङ प्रमुख – सम्झना घिमिरे
नृत्य कोरियोग्राफर – रित्तिक विश्वकर्मा
सञ्चार संयोजक – गोपाल पौडेल
कार्यक्रम निर्देशक – निश्चल पलिखे लगायतको भुमिका रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित