रामधुनी–७ मा १० बिगाहा लिजमा लिएर धान खेती सुरु

रामधुनी–७ मा १० बिगाहा लिजमा लिएर धान खेती सुरु

√सुनसरी — रामधुनी नगरपालिका–७ रानीपोखरीमा १० बिगाहा जमिन लिजमा लिएर संयुक्त रूपमा धान खेती सुरु गरिएको छ। धरान–१९ का साबिक माओबादी केन्द्रका १ का प्रदेश कमिटी सदस्य सन्तोष लिम्बू र स्थानीय अभियन्ता सन्त थेबेको अगुवाइमा १८ जनाको टोलीले यो वर्षदेखि व्यावसायिक खेती थालेको हो।

समूहका अनुसार खेतीको उद्देश्य स्थानीय उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने हो। लिम्बूले कृषि क्षेत्रलाई व्यवहारिक रूपमा सुदृढ बनाउने लक्ष्यसहित सामूहिक खेतीको अभियान सुरु गरिएको बताए।

लिजमा लिइएको १० बिगाहा क्षेत्रमा पहिलो चरणमा धान खेती गरिएको छ। समूहले आगामी वर्षमा मकै, तरकारी, तोरी र पशुपालनसमेत विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

स्थानीय किसानहरूले राजनीतिक नेतृत्वले कृषि क्षेत्रमा सक्रिय भूमिका लिन थालेपछि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित