श्रमसंस्कृति पार्टी संयोजकहरुलाई तत्काल  किन बोलाईयो

श्रमसंस्कृति पार्टी संयोजकहरुलाई तत्काल  किन बोलाईयो

काठमाडौं — श्रमसंस्कृति पार्टीको केन्द्रीय कार्यसमिति काठमाडौंबाट मिति २०८२/९/११ जारी सूचनामा पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङ्गले सबै जिल्ला र नगर संयोजकहरुलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएका छन्।
सूचनामा छलफलको विषय वा उद्देश्य खुलाइएको छैन। तर पार्टीले सम्बन्धित संयोजक र श्रमदाताहरुलाई यथाशीघ्र बैठकमा सहभागी हुन आग्रह गरेको छ।
संयोजकहरुले थप जानकारीका लागि पार्टी प्रवक्ता सत्य घले गुरुङ्गलाई ९८५२०६१७१५ मा सम्पर्क गर्न सक्ने सूचित गरिएको छ।
पार्टी स्रोतका अनुसार,   तत्काल छलफलमा बोलाइएको भए पनि यसको विस्तृत कारण सार्वजनिक गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित